बिराटनगर ३ जेठ/ बिराटनगरमा पनि आगामी डिसेम्बरबाट टिभी नेट प्रा लिले अप्टिकल फाइबरबाट एउटै केवलबाट टिभि ,इन्टरनेट र फोनको सुबिधा घर घर पुर्याउन अभियान थालेको छ । सरकारले दिएको निर्देशन अनुरुप अहिलेको एनालोग प्रबिधीलाई डिजिटल बनाउन यस कार्यको थालनी गारिएको हो । उज्यालो दैनिकमा खबर छ ।