कालीकामाई मन्दिर परिसरमा बाइबल भेटियो , जिल्लाबासी चकित

कालीकामाई मन्दिर परिसरमा बाइबल भेटियो , जिल्लाबासी  चकित

जेठ ४, ललितपुर । राहतसँगै बाइबल बाँडिएको चर्चा भइरहेका बेला कमलामाई नगरपालिका–४, स्थित हिन्दुधर्मालम्बीहरुको प्रसिद्ध शक्तिपिठ कालीकामाई मन्दिर परिसरमा बाइबल भेटिएको छ । मन्दिर परिसरमा चारवटा ठुला बाइबल अलपत्र रुपमा छाडिएको अवस्थामा भेटिएका हुन्।  यो हिन्दुहरुको पवित्र स्थलमा बाइबल भेटिनुलाई जिल्लाबासीले रहस्यका रुपमा हेरेका छन्। यसले धार्मिक सहिष्णुतामा समेत खलल पुग्ने आशंका गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्