कोशी अस्पतालका डाक्टरको लापर्वाहिले देबिको अवस्था नाजुक

कोशी अस्पतालका डाक्टरको लापर्वाहिले देबिको अवस्था नाजुक

बिराटनगर जेठ ५/ कोशी अन्चल अस्पताल बिराटनगरका डा सुनिल चन्द्र अधिकारीले २०६५ साल जेठ १४ गते पत्थरीको शल्यकृया गरेका इटहरी कि देबी नेपालको पेट झन सुन्निने जस्ता बिभिन्न समस्या आउन थालेको छ । उनको शल्यकृय गरेको २ महिना मै पेटको जालिको सिलाई फुस्किएको डा.अधिकारीले स्विकारेका छन । अहिले उपचार गराउदा आफ्नो सम्पती पनि सकिएको उनले दुखेसो पोखिन । आजको उज्यालो दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्