तराइमा पनि भारतिय लुको प्रभाव

तराइमा पनि भारतिय लुको प्रभाव

बिराटनगर , जेठ १३/

भारतमा अत्याधिक गर्मिले ५०० भन्दा धेरैको ज्यान गैसकेको छ । त्यसै लुको प्रभाव नेपालको तराइ क्षेत्रमा पनि देखिन थालेको छ । तराइका बिभिन्न शहरमा एकै पटक गर्मी बढेको अनुभब गरिदै छ । बिराटनगरमा पनि केहि दिन यता गर्मी बढेको छ । जेठ २७ बाट मात्रै मनसुन सुरु हुने मौसमबिदले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्