काठमान्डौबाट बिद्यार्थी बिराटनगर तर्फ भर्ना सार्दै

काठमान्डौबाट बिद्यार्थी बिराटनगर तर्फ भर्ना सार्दै

बिराटनगर १४ जेठ , काठमान्डौमा अझै पनि भुकम्पको पराकम्पन रोकिएको छैन , त्यहाँका धेरै बिद्यालयहरु भूकम्पले क्षति पुर्याएका छन । यस्तो वातावरणमा विद्यार्थीले राम्ररी पढ्न नसक्ने हुनाले अहिले बिराटनगर लगायत मोरङका बिभिन्न ठाउँमा काठमन्डौबाट भर्ना सारेर आउने क्रम बढेको छ । काठमाण्डौमा मेडिकल तयारी कक्षा पढाईरहेका बिष्णु यादव भूकम्प गए पछी तुरुन्त आफ्नो घर फर्किए , अहिले उनि बिराटनगर मै कुनै सस्थामा पढ्ने तयारीमा छन । उनि जस्तै बिराटनगरमा पढ्ने जमात बढीरहेको छ । उच्च शिक्षाको लागी काठमाण्डौ जाने तयारी गरिरहेका पनि अब यतै पढ्ने योजना बनाउदैछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्