Breaking News : बिराटनगर एरपोट मोडमा दुरघट्ना

Breaking News : बिराटनगर एरपोट मोडमा दुरघट्ना

बिराटनगर जेठ १४/ बिराटनगर एरपोट मोडमा दुरघट्ना भएको छ , ट्रकले बाइकलाई ठक्कर दिएको छ, बाइक चालक घाइते ,अहिले नोबेल अस्पतालमा उपचार हुँदै छ भने ट्रक चालक फरार रहेका छन । घाइते हुनेमा सिता मिस्र र प्रियंका कटेल रहेको जानकारी आएको छ, थप बिवरण आउन बाकी । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्