धानुकको नेतृत्व विकास तथा कानुनी शिक्षा सम्बन्धी तालिम

<span class='c1'>धानुकको नेतृत्व विकास तथा</span> <span class='c2'>कानुनी शिक्षा सम्बन्धी तालिम</span>

 

प्रेम देवान

विराटनगर १५ जेठ । नेपाल धानुक समाज नगर कार्य समितिले २ दिने नेतृत्व विकास तथा कानुनी शिक्षा सम्बन्धी सचेतना गोष्ठिको आयोजना गरेको छ । नेपाल धानुक समाजको आयोजना विराटनगर उपमहानगरपालिकाको सहयोगार्थ शुक्रबारबाट २ दिने तालिम सुरु भएको हो । दुई दिन सम्म चल्ने तालिममा ५० जना धानुक समाजका युवाहरु सहभागी रहेको धानुक समाजका अध्यक्ष अरविन्द मण्डलले जानकारी दिनुभयो । तालिमको उद्घाटन समारोहमा नेपाल आदिवासी जनजाति महसघ मोरङका अध्यक्ष मिलन कुमार राई, डा. राधेश्याम मण्डल, संस्थापक अध्यक्ष हिरालाल मण्डल लगायतले आदिवासी जनजातिको हक हित तथा संरक्षण गर्नुपर्नेमा बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्