दरबार हत्याकाण्ड भएको आज १४ वर्ष पूरा

<span class='c1'>दरबार हत्याकाण्ड भएको आज</span> <span class='c2'>१४ वर्ष पूरा</span>

प्रबिन दाहाल

काठमन्डौ जेठ १९

तत्कालिन राजा विरेन्द्रको बंश नाश हुने गरी दरबार हत्याकाण्ड भएको आज १४ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते दरवारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रको बंश नै नाश हुनेगरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो । हत्याकाण्डमा तत्कालिन राजा विरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रृति सहित १० जनाको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्