आज विश्व वातावरण दिवस

<span class='c1'>आज विश्व</span> <span class='c2'>वातावरण दिवस</span>

शुक्रबार जुन ५ तारिक, विश्व वातावरण दिवस नेपालमा बिभिन्न कार्यक्रम गरि मनाईदैछ । दिवसको अवसरमा आज वातावरणको क्षेत्रमा काम गर्ने संस्थाहरुले विविध कार्यक्रमको आयोजना गरि यो दिवस मनाईदैछ ।
प्राकृतिक श्रोतहरुको संरक्षण र त्यसको दीगो उपयोग हुन नसक्दा वातावरणमा प्रतिकुल असर पर्दै गएकाले त्यसको संरक्षणमा जोड दिँदै आइएको छ । सन् १९७३ देखि पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरण प्रति वैश्विक स्तरमा राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्