अब बिराटनगरको एभरेस्ट स्कुलमा पनि +२

अब बिराटनगरको एभरेस्ट स्कुलमा पनि +२

बिराटनगर जेठ २४ , बिराटनगर - ६ स्थित एभरेस्ट स्कुलमा अब +२ कक्षा पनि सुरु हुने भएको छ । एभरेस्ट स्कुलले यस अघी कक्षा १० सम्म पढाउदै आएको थियो । यसै बर्ष देखी ब्यवस्थापन र बिज्ञान संकायमा एभरेस्ट स्कुलले + २ कक्षा सुरु गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्