११ बजेर २ मिनेटमा भूकम्पको धक्का महशूस

११ बजेर २ मिनेटमा भूकम्पको धक्का महशूस

सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ११ बजेर २ मिनेटमा भूकम्पको धक्का महशूस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.६ रेक्टर स्केट मापन गरिएको भूकम्पको धक्का काठमाडौं उपत्यकासहित काभ्रे, दोलखा,रामेछाप,नुवाकोटमा धक्का महशूस गरिएको छ।

यसअघि शनिबार दोलखा र सिन्धुपाल्चोक तथा तिब्बतलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्