“यो वर्ष कम पानी पर्ने “: मौसम पूर्वानुमान महाशाखा

<span class='c1'>“यो वर्ष कम पानी पर्ने</span> <span class='c2'>“: मौसम पूर्वानुमान महाशाखा</span>

 प्रबिन दाहाल

काठ्मान्डौ जेठ २५

यो वर्ष कम पानी पर्ने देखिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धेरैजसो ठाउँमा मनसुनी वर्षा सरदर कम हुने प्रक्षेपण गरिएको छ । सुदूर पूर्व र सुदूर पश्चिम बाहेका ठाउँमा सरदर पानी कम पर्ने देखिएको हो । सामान्यतया जुन १० अर्थात बुधबारदेखि मनसुन सुरु हुनुपर्ने भएपनि केही दिन ढिलो हुने भएको छ । बंगालादेशमा मनसुनको गतिविधि सुरु भएपनि अरेवियन सागरमा सक्रिय खालको न्युनचापीय क्षेत्र विकास भएकाले मनसुनीय वायुले गति लिन नसकेको महाशाखाले जनाउका छ । हरेक वर्षजसो फेरबदल भैरहने मौसमी प्रक्रिया र जलवायु परिर्वतनका कारण पानी कम पर्ने सम्भावना देखिएको मौसमविद्हरुले बताएका छन् । तर केही पकेट क्षेत्रमा मुसलधारे पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम धेरै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्