“मेरो नाम रिक्सावाला”

“मेरो नाम रिक्सावाला”

rambahadur thapamagarनाम: रामबहादुर थापा मगर
उमेर: ६५ वर्ष
पेशा: रिक्सा चालक

उनको नाम सोध्दा उनले पहिले हाँस्दै 'मेरो नाम रिक्सावाला हो' भनेर सुनाए । उनी भन्छन् 'म उहिले प्रहरीको जवान थिए। तलब ६५ रुपैयाँ तलब हुन्थ्यो । पछि जागिर छाँडे अनि रिक्सा चलाउन सिकेको हुँ ।'
उनी पहिलेको विराटनगर सम्झदै भन्छन्, 'पहिले थोरै रिक्सा थिए । अहिले त कति धेरै भएका छन् ।'

Translation
Name: Rambahadur Thapa Magar
Profession: Rickshaw Puller

When he was asked his name, he smiled for a while and said "My name is Rickshaw-wala". He says, "I was a Police officer earlier. My salary was Rs. 65. But I left my job and learned to run rickshaw. " Remembering his old days at Biratnagar, he further says,"I still remember, there were very less no. of rickshaw pullers here. But now there are alot."

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्