आज भूकम्पको एउटा पराकम्प

आज भूकम्पको एउटा पराकम्प

आज भूकम्पको एउटा पराकम्प गएको छ । बिहान २ बजेर ५० मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यसअघि आइतबार राती १० बजेर ३५ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो । त्यसपछि सोमबार र मंगलबार भूकम्पको पराकम्पन गएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्