पराकम्प जाने क्रम अझै रोकिएन, विहान ४.६ रेक्टर स्केलको पराकम्प

<span class='c1'>पराकम्प जाने क्रम अझै रोकिएन,</span> <span class='c2'>विहान ४.६ रेक्टर स्केलको पराकम्प</span>

प्रबिन दाहाल
काठमन्डौ जेठ २९

गत बैशाक १२ गते गएको भुकम्प पछि पराकम्प जाने क्रम अझै रोकिएको छैन । आज विहान १० बजेर २ मिनेटमा ४ दशमलब ६ रेक्टर स्केलको पराकम्प गएको छ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि गएराती भूकम्पको एउटा पराकम्प गएको थियो । राती १२ बजेर २६ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसअघि हिजो भूकम्पको तिन वटा पराकम्पन गएको थियो ।
..................

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्