काठमाडौंमा अज्ञात रोगका विरामी

<span class='c1'>काठमाडौंमा अज्ञात</span> <span class='c2'>रोगका विरामी</span>

प्रबिन दाहाल
काठमन्डौ जेठ २९

काठमाडौंमा अज्ञात रोगका विरामी देखिएका छन् । विरामीमा रक्तस्राव, ज्वरो आउने, आँखा दुख्ने, जोर्नी दुख्ने, वाकवाक लाग्ने जस्ता लक्षण देखिएको छ । तर परीक्षणका क्रममा रोग पत्ता नलागेको चिकित्सकले बताएको छ । विरामीलाई एन्टिबायोटिक औषधी दिने गरे पनि रोग पत्ता नलाग्दा उपचारमा समस्या भएको बताईएको छ । विरामीमा देखिने लक्षण डेंगुको जस्तो भए पनि परीक्षणका क्रममा डेंगु नपाइएको चिकित्सकको भनाई छ । अहिले देखिएको रोग जनावरबाट मानिसमा सर्ने भाइरसको संक्रमण हुन सक्ने आशंका गरिएपनि नेपालमा परीक्षण गर्ने उपकरण नहुँदा पुष्टि हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्