वातावरण जोगाउन बालबालिका तथा महिलालाई सिप

वातावरण जोगाउन बालबालिका तथा महिलालाई सिप

 

दशरथ शाह ,विराटनगर जेष्ठ  ः वातावरण दिवसको अवसरमा विराटनगर १५ का महिला तथा बालबालिकाहरुलाई सिप सिकाएका छन् । बातावरण जोगाउन फालिएका फोहोर, काजका टुक्रा, पानीका बोतल जस्ता सामग्रीहरुबाट विभिन्न किसिमका खेलौना,सजावटका सामग्री, खुत्रुके, बस्ने पृक्रा आदि जस्ता सामग्री बनाउन सिकाएको हो । यस कार्यक्रममा ५० भन्दा बढी महिला र बालबालिकाहरुलाई फोहोर व्यवस्थापन गरेर समाग्री बनाउन स्वंम अध्ययन तथा इन्टरनेटबाट सिकेर बातावरण जोगाउन कसरी सकिन्छ यसको प्रयोग गर्न सिकाइएको प्रशिक्षक मधु राईले बताउनु भयो । सगरमाथा स्कुलबाट एस.एल.सी दिएर बसेकी रोशनी गिरीले “खुत्रुके बनाउन सिकेको बताइन ” । सपना सबैले देख्नु पर्छ , सामुहिक कार्य गर्न ४३ औँ विश्व वातावरण दिवस २०१५ मनाउन आयोजना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्