बिराटनगर-रङेली सडक छेउमा शव भेटियो

बिराटनगर-रङेली सडक छेउमा शव भेटियो

बिराटनगर २९ जेठ । बिराटनगर-रङेली सडक छेउमा एक बृदको शव भेटिएको छ । अन्दाजी ७०-७५ बर्ष उमेरका मानिसको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । शवको पहिचान हुन भने सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्