उमेर ६५, परिश्रम उस्तै

उमेर ६५, परिश्रम उस्तै

नाम: अनिता कँडेल ।
पेशा: तरकारी व्यवसायी

उनको घर र पसल बिराटनगर १५ पिचरा हो । उमेरले ६५ बर्ष काटे पनि उनले परिश्रम गर्न भने छाडेकि छैनन् । उनले सुनाईन् 'पिचरामा तरकारी पसल गरेको मात्र १६ बर्ष भईसक्यो । मेरो जीवनव्यवहार यहि पसलले धानेको छ । "पहिला २-३ हजारमा पिचरा तिर टन्नै जग्गा जमिन आउथ्यो । अहिले लाखौं भएको छ ।" पुराना दिन सम्झदै उनले सुनाईन् "विराटनगर यस्तो हुन्छ भनेर सोचेकै थिएनौं "

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्