दुर्घटना पर्खिरहेको बिराटनगरको यो सडक !!

<span class='c1'>दुर्घटना पर्खिरहेको बिराटनगरको</span> <span class='c2'>यो सडक !!</span>

बिराटनगर जेठ ३१,road1

बिराटनगर मेन रोड जहाँ दैनिक हजारौ सवारी साधनहरु आवत जावत हुन्छन । त्यही सडकको सनी मन्दिर अगाडी गए पछी नेस्नल मोटर अगाडीको बाटोले दुर्घटना पर्खिरहेको छ । त्यहाँ परेका ठुला ठुला खाल्डोले कसैको ज्यान लिन सक्छ , कसैलाई घाइते बनाउन सक्छ तर त्यस तर्फ कसैको ध्यान गएको छैन । आखिर किन यती का समय ति सडकका खाल्डो पुरिएका छैनन ? बिराटनगर नगरपालिकाको आँखा त्यहाँ नगएको हो कि देखेर पनि नदेखेजस्तै हो ?

 

 

road3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्