नयाँ संविधानको मस्यौदा लेखन आजबाट सुरु हुँदै

<span class='c1'>नयाँ संविधानको मस्यौदा लेखन</span> <span class='c2'>आजबाट सुरु हुँदै</span>

प्रबिन दाहाल काठमान्डौ

नयाँ संविधानको मस्यौदा लेखन आजबाट सुरु हुँदैछ । यससँगै संविधान निर्माण प्रक्रिया नयाँ चरणमा प्रवेश गर्नेछ । संघीयता सहितका विवादित विषयमा प्रमुख दलहरुबीच १६ बुँदे सहमति भएपछि संविधान निर्माण प्रक्रिया अघि बढेको हो । संविधानसभाले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको प्रतिवेदन सम्वाद समितिमा पठाइसकेको छ । संविधानसभाले मस्यौदा समितिलाई १५ दिनभित्र नयाँ संविधानको मस्यौदा तयार पार्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्