कोबासका १९ औं ब्याजका विद्यार्थीलाई बिदाई

<span class='c1'>कोबासका १९ औं</span> <span class='c2'>ब्याजका विद्यार्थीलाई बिदाई</span>

प्रेम देवान
विराटनगर, ३१ जेठ । कोबास कलेजमा अध्यनरत १९ औं ब्याजका ४ सय ५० जना विद्यार्थीहरुलाई आज एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ ।

कोबास कलेजल आफ्नै भवन विराटनगरमा कक्षा १२ विज्ञान र ब्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुलाई बिदाई गरेको हो ।

कार्यक्रममा कलेजको लिएको आन्तरीक परीक्षामा प्रथम दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई नगद सहिद सम्मान पन गरेको छ । उच्च मावि परीषदले लिएको कक्ष–११को परीक्षामा कलेज प्रथम हुने विद्यार्थी लक्ष्मी दाहाललाई नगद २६ हजार र प्रमाणपत्र तथा कलेजले लिएको आन्तरीक परीक्षामा प्रथम हुने विद्यार्थी सोनम लाभलाई नगद ५ हजारले पुरस्कृत गरेको छ ।
कार्यक्रममा कलेजका अध्यक्ष प्रा. डा. रमेश अधिकारी, कलेकेजका प्रिन्सिपल सुनिलकुमार श्रेष्ठ, कलेका को–अर्डिनेटर तथा निर्देशकद्धय ज्ञानेश्वर साह र अजय दासलगायत मन्तव्य राख्दै कलेजले अझै शैक्षिक गुणस्तर विस्तार गरेर जाने भन्दै विद्यार्थीलाई शुभकामना दिएर विदाई गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्