बिराटनगरको मलाया रोडमा साइकल र मोटरसाइकल जुध्यो ३ घाइते

बिराटनगरको मलाया रोडमा साइकल र मोटरसाइकल जुध्यो ३ घाइते

बिराटनगर जेठ ३२ ,

बिराटनगर रानी स्थित मलाया रोडमा साइकल र बाइक एक आपसमा जुध्दा ३ जना घाइते भएका छ । समान्य घाइते भएका उनिहरुलाई अस्पताल लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्