रक्सी खाएर आफ्नै शरीरमा आगो

रक्सी खाएर आफ्नै शरीरमा आगो

मोरङ । मदिरा सेवन गरी मोरङमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छिन् ।
आफैले आफ्नो शरिरमा मट्टितेल खन्याई आगो लगाउदा बयरवन–१ बस्ने ४० बर्षीया मंगला देवी ऋषिदेव घाइते भएकी छिन् ।
मादक पदार्थ सेवन गरेकी उनले सोमबार राति शरिरमा मट्टितेल खन्याई आगो लगाएको अवस्थामा निजका श्रीमान र छोराले देखि आगो निभएर उपचारको लागि घोपा अस्पताल धरानमा लगेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्