मापदण्ड बिपरित बिराटनगरमा घर बन्दै

मापदण्ड बिपरित बिराटनगरमा घर बन्दै

बिराटनगर असार ३

बिराटनगर उपमहानगरपालिकाले सबै वडामा साउन सम्म घर नबनाउन निर्देशन दिए पनि बिराटनगरमा घर निर्माण कार्य भइरहेको छ । भुकम्प पछी नयाँ संरचना बनाउन स्थानिय बिकास मन्त्रालयले रोक लगाएको हो । बिराटनगर क्षेत्रमा तल्ला थप्ने काम धमाधम भइरहेको छ ।बिराटनगर उपमहा नगरपालिकाले अनुगमन गर्नु पर्ने भए पनि नभैरहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्