नोबेल मेडिकल कलेज बिराटनगरमा बिध्यार्थी आन्दोलनमा

नोबेल मेडिकल कलेज बिराटनगरमा बिध्यार्थी आन्दोलनमा

बिराटनगर ३ असार

बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा ईन्टर्न गरिरहेका बिध्यार्थीहरु आफ्नो तलब बढाउनु पर्ने माग राखी आन्दोलनमा उत्रिएका छन। ईन्टर्न गरिरहेका डाक्टरलाई मासिक ४ हजार रुपैयाँ मात्र तलब दिईरहेकोले तलब अरु मेडिकल कलेज सरह बनाउनु पर्ने माग राखी आन्दोलनमा उत्रिएका हुन । माग पूरा नगरे अस्पतालको अो.पि.डि भोलीदेखी बन्द गर्ने चेतावनी दिएकाछन। अस्पतालका संचालक सुनिल शर्माले भने तलब नबढाउने अडान लिएको बिध्यार्थीहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्