“आवर बिराटनगर”समाचार प्रभाब: भृकुटी चोक छेउको बाटो मर्मत हुदै

“आवर बिराटनगर”समाचार प्रभाब: भृकुटी चोक छेउको बाटो मर्मत हुदै

बिराटनगर ३ असार bato1
केहि दिन अगाडि आवर बिराटनगर डट नेटमा हामीले बिराटनगर मेन हाइवेमा "दुर्घटना पर्खिरहेको यो खाल्डो " शिर्षकमा समाचार सम्प्रेसन गरेका थियौ । हाम्रा धेरै पाठकले बिराटनगर नगरपालिकाको चरम लापार्वाही भनेर प्रतिक्रिया समेत दिनु भएको थियो ।

 

आज हामि ५ बजे त्यस बाटोमा पुग्दा दृश्य भिन्न थियो , त्यहाँ रहेका खाल्डोहरु सबै पुरिदै थिए , त्यहाँ बाटो पिच गर्न लागिएको पाए पछि हाम्रो जनताको आवाज बन्ने  पत्रकारिताको आभियानले सार्थक रुप लिएको पाएका छौ  । अझै पनि बिराटनगरमा यस्ता खाल्डो धेरै छन् ,bato3 ति खाल्डोहरु पनि चाडै पुरिने छन् भन्ने आशा राखेका छौ।

आवर बिराटनगर डट नेटमा ३० गते समाचार यस्तो थियो : दुर्घटना पर्खिरहेको बिराटनगरको यो सडक !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्