बिराटनगर १३ मा रहेको धाराम बहादुर सडक खण्ड मा हिजो को बर्षाले पारेको क्षति । विराटनगरमा चलिरहेको नाला निर्माणको काम बर्खा लागेको बहानामा रोकिएको छ । मझौला तथा एकिकृत सहरी वातावरणीय सुधार परियोजना अन्र्तगत संचालित नाला निर्माणको काम रोकिएको हो. (फोटो फिचर)
Photo: Himal Sapkota/ourbiratnagar