सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या  गर्ने पक्राउ 

<span class='c1'>सामाजिक सञ्जालमा महिलाको</span> <span class='c2'>चरित्रहत्या  गर्ने पक्राउ </span>

 

आफ्नै महिला साथीको फेशबुकको प्रोफाईल ह्याक गरी विभिन्न अश्लिल तस्विरहरु पिडितको आफन्त तथा साथीहरुलाई पोष्ट गरी धम्कीपूर्ण Message समेत पठाई मानसिक यातना दिई डरत्रास देखाई व्यक्तिगत मान मार्यादामा आँच आउने किसिमको कार्य गर्ने जिल्ला रामेछाप साँघुटार-१ वस्ने वर्ष २७ को जिवन भन्ने अरविन्द श्रेष्ठलाई मिति २०७२।०३।०३ गते ल.पु.उ.म.न.पा.- ७ ग्वार्कोबाट पक्राउ गरी विद्युतिय कारोवार ऐन अन्तर्गत आवश्यक कारवाहीको लागी ३ गते महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाईएको ।

Nepal Police

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्