एसएलसी परिक्षामा मोरङवाट ४९ दशमलव २९ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसएलसी परिक्षामा मोरङवाट ४९ दशमलव २९ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसएलसी परीक्षामा मोरङवाट नियमित तर्फ १६ हजार २१ विद्यार्थी सहभागि थिए । मोरङको सामुदायिक विद्यालय तर्फ प्रारम्भीक जानकारी अनुसार पोखरिया उच्च माविको अंग्रेजी माध्यम तर्फ शत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन । अंग्रेजी माध्यम तर्फ ४१ विद्यार्थी सहभागि थिए । नेपाली माध्यम तर्फ भने ३६ प्रतिशत उत्तीर्ण भएको वताईएको छ । समग्रमा मोरङमा विशिष्ट श्रेणीको गत वर्षको तुलनामा घटेको श्रोतले वताएको छ । श्रोतका अनुसार नाम चलेका निजी विद्यालयको नतिजा पुरै खस्केको छ । मोरङको पूर्ण विवरण भोली सम्ममा सार्वजनिक हुने शिक्षा कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्