आवर बिराटनगरमा समाचार पढेपछि गोपाल रेग्मीले यसो भने !!

आवर बिराटनगरमा समाचार पढेपछि गोपाल रेग्मीले यसो भने !!

बिराटनगर ५ असार  , बिराटनगरको अनलाईन पत्रीका आवर बिराटनगर डट नेट मा आज बिहान 'बिराटनगरका अस्पतालहरु भवन निर्माण नक्सा पास गराउन दौडधुप" शीर्षकको समाचार हेरेर बिराटनगर उप महानगरपालिका का कार्यकारी अधिकृट गोपाल रेग्मीले बिराटनगरका केहि अस्पतालले कानुनको पालना नगरेको पाइएकोले कारवाही प्रकृया अगाडी बढाएको र उनि हरुलाई कारवाही हुने प्रतिबदता दिए ।gopal regmi fb

 

 

 

 

 

समाचार यस्तो थियो्; बिराटनगरका अस्पतालहरु भवन निर्माण नक्सा पास गराउन दौडधुप

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्