एसएलसीको पुरक परीक्षा आउँदो साउन २० गतेदेखि

<span class='c1'>एसएलसीको पुरक परीक्षा आउँदो</span> <span class='c2'>साउन २० गतेदेखि</span>

प्रबिन दाहाल

असार ५ काठमान्डौ

एसएलसीको पुरक परीक्षा आउँदो साउन २० गतेदेखि हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले दुई विषयसम्म अनुत्तीर्ण भएका परीक्षार्थीका लागि साउन २० गतेदेखि २७ गतेसम्म मौका परीक्षा सञ्चालन गर्ने भएको हो । हिजो सार्वजनिक भएको एसएलसीको नतिजा अनुसार नियमिततर्फ ४७ दशमलव चार तिन प्रतिशत र आंशिकतर्फ १३ दशमलव आठ शुन्य प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । यसवर्षको नतिजामा सामुदायिक विद्यालयतर्फ उत्तीर्ण संख्या गएको वर्षभन्दा पाँच प्रतिशतले बढेको छ भने संस्थागत विद्यालयतर्फ भने एक प्रतिशत घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्