बिराटनगरमा छोटो चलचित्र प्रतियोगिता हुने

बिराटनगरमा छोटो चलचित्र प्रतियोगिता हुने

बिराटनगर असार ७ ,

बिराटनगरको अनलाईन पत्रीका आवर बिराटनगर डट नेटको आयोजनामा बिराटनगरलाई बिषय बनाएर छोटो चलचित्र प्रतियोगिता हुने भएको छ । बिराटनगर थ्रु लेन्स आइ नाम दिइएको प्रतियोगितामा आबेदन खुल्ला गरिएको छ , जस्मा बिराटनगरको ऐतिहासिक ठाउ ,यहाँको जनजिवन , बिराटनगरको राम्रो पक्ष आदी बिषय मा केन्द्री त भएर कथा लेखेर पठाउनु पर्ने छ , त्यस्पछी उत्कृस्ट ५ लाई छानी केहि आर्थीक सहयोग दिइने छ । आबेदन जुन ११ सम्म भरिसक्नु पर्ने छ । १० दिनको समयमा उनिहरुले चलचित्र बनाउनु पर्ने छ । उनिहरुले बनाएका उत्कृस्ट ३ चलचित्रलाई पुरस्कार प्रदान गरिने छ । थप जानकारीका लागी www.btle.ourbiratnagar.net मा हेर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्