सर्पको डसाइबाट एक जनाको मृत्यु

सर्पको डसाइबाट एक जनाको मृत्यु

काठमान्डौ असार ७

नवलपरासीेको मिथुकरममा सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ । मिथुकरम–३ की १४ वर्षकी मनिषा गैरेको सर्पबाट ज्यान गएको हो । गए राति बाहिर निस्केको बेला मनिषालाई सर्पले डसेको थियो । तनुहँको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याउँदा उनलाई केन्द्रले मृत घोषणा गरेको मामा देविलाल सार्कीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्