मोरङ जिल्ला प्रशासन कार्यालयका कर्मचारी “क्याण्डी क्रस्” मा रमाउदै ,सर्वसाधरण घाममा

मोरङ जिल्ला प्रशासन कार्यालयका कर्मचारी “क्याण्डी क्रस्” मा रमाउदै ,सर्वसाधरण घाममा

बिराटनगर असार ८ , मोरङ जिल्ला प्रसाशनको पासपोर्ट बनाउने शाखामा जब बिराटनगरका राहुल अग्रवाल पुगे त्य्हा कर्मचारीहरु आफ्नो ल्याप्टपमा क्याण्डी क्रस गेम खेलिरहेका थिए । राहुलले जब आफ्नो काम गर्न अनुरोध गरे त्यहाँका कर्मचारीले समय लाग्छ एकछिनमा आउनुहोस भने । कार्यलय समयमा यसरि काम नै रोकेर गेम खेल्नु को सट्टा मेरो काम गरदिनुहोस भन्दा ति कर्मचारी झनै झोक्किए । त्यस पछी राहुलले उनिहरुको फोटो खिचेर ल्याएर "आवर बिराटनगर " मा सम्पर्क गरे । यसरि जनताको काम नै छाडेर गेम खेल्दै बस्ने कर्मचारीलाई कारवाही होस भन्ने चाहन्छन पिडित राहुल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्