आवर बिराटनगर डट नेटको युथ एमबासिडर सिदान्त लोहनी

आवर बिराटनगर डट नेटको युथ एमबासिडर सिदान्त लोहनी

बिराटनगर असार १० , बिराटनगरको अनलाईन पत्रीका आवर बिराटनगर डट नेटले बिराटनगरका युवाहरुको प्रतिभालाई सम्मान गर्ने उदेस्यले सुरु गरेको युथ एमबासिडर बनाउने योजना अनुसार पहिलो युथ एमबासिडरको रुपमा बिराटनगर घर भइ अहिले नेपाली राष्ट्रिय क्रीकेट टिममा स्थान बनाउन सफल खेलाडी " सिदान्त लोहनी " चयन भएका छन । सिदान्तको सफलताले बिराटनगर बासीलाई पनि खुशी दिएको छ । यस्ता प्रतिभालाई प्रोत्साहन गर्नको लागी यस कार्यक्रमको लक्ष्य रहेको छ । सिदान्त बिराटनगर आएपछी सम्मान कार्यक्रम साथै सिदान्त सँग बिराटनगरका युवाहरुको अन्तर्कृया कार्यक्रम पनि गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्