नेपाललाई दान होइन लगानी चाहिन्छ’ भन्दा विवेकशील नेपाली दलका युवाहरु पक्राउ

<span class='c1'>नेपाललाई दान होइन लगानी चाहिन्छ’ भन्दा</span> <span class='c2'>विवेकशील नेपाली दलका युवाहरु पक्राउ</span>

काठमाडौँ असार १०,
विवेकशील नेपाली दलका अध्यक्ष  उज्वल थापा सहित २५ युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
आज बिहान उनीहरुलाई काठमाडौँको सोल्टीमोडबाट प्रहरीले पक्राउ गरेको हो । दातृ निकायका प्रतिनिधिहरुलाई स्वागत तथा ‘नेपाललाई दान होइन लगानी चाहिन्छ’ भन्ने कार्यक्रम गर्दै गर्ने क्रममा विवेकशील नेपाली दलका युवाले नेपाली झण्डा प्रयोग गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउपछि अहिले उनीहरुलाई  पुलिस क्लब भृकुटी मन्डपमा राखिएको छ ।

golomech.com

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्