बिराटनगरका प्लस २ कलेजमा विद्यार्थीको चाप

<span class='c1'>बिराटनगरका प्लस २</span> <span class='c2'>कलेजमा विद्यार्थीको चाप</span>

बिराटनगर असार ११,

बिराटनगरलाई पुर्बको शैक्षिक हब भनेर भनिने गरिएको थियो , तर अब बिराटनगर नेपाल कै शैक्षिक हब हुने क्रममा रहेको यहाँ पढ्न आउने विद्यार्थीको चापले   पुस्टी गर्छ । बिराटनगरका प्लस २ पढाइ हुने लगभग सबै नै कलेजमा अहिले प्लस २ पढ्ने विद्यार्थीको ओइरो लागेको छ । झापा, इनरुवा , सुनसरि , लहान , जनकपुर लगायत पहाडी क्षेत्र धनकुटा , इलाम , भोजपुरबाट पनि विद्यार्थी आउने गरेका छन । बिराटनगरको बिगतको राम्रो नतिजाले पनि विद्यार्थीहरु बिराटनगर आउने गरेको भनाइ बिराटनगरका कलेज सन्चालकहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्