बिराटनगरमा क्रिकेट फेस्टिवल सुरु

बिराटनगरमा क्रिकेट फेस्टिवल सुरु

बिराटनगर १२ असार ,
पुर्वन्चल क्रिकेट एकेडेमीको आयोजनामा बिराटनगरमा क्रिकेट फेस्टिवल सुरु भएको छ । शुक्रबार भएका खेलमा इनरुवा क्रिकेट क्लबले बिराटनगरको गोल्छा क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको थियो भने सुरसार क्रिकेट क्लब बिहारले बिराटनगरको न्यु मधुमारा  क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरेको थियो । सुनसरि , मोरङ , सप्तरी र भारतका सहित १६ क्रिकेट टिमको सहभागिता रहेको छ । आजको खेल वाइसिसी र निल डेभिड तथा दोस्रो खेल आर के क्रिकेट क्लब र फुलबारी क्रिकेट क्लब बिच हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्