बिराटनगरमा अन्तराष्ट्रिय युवा दिवस भब्य रुपमा मनाइने

<span class='c1'>बिराटनगरमा अन्तराष्ट्रिय युवा दिवस</span> <span class='c2'>भब्य रुपमा मनाइने</span>

बिराटनगर असार १२ ,

हरेक बर्ष अन्तराष्ट्रिय स्तर मै अगस्ट १२ का दिन मनाइने अन्तराष्ट्रिय युवा दिवस बिराटनगरमा पनि बिगतका बर्ष झै भब्य रुपमा मनाइने भएको छ । बिराटनगरमा आज मोरङ युवा सन्जालको एक युवा भेलाले दिवस भब्य मनाउने निर्णय गरेको हो । बिराटनगरमा बिगत केहि बर्ष देखी अन्तराष्ट्रिय युवा दिवस मोरङ युवा सन्जालको नाम बाट मनाइदै आएको छ । यस बर्षको अन्तराष्ट्रिय युवा दिवसको नारा " युथ सिभिक इङेज्मेन्ट " रहेको छ । बिगतका बर्ष झै यस बर्ष पनि बिभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइन लागेको युवा सर्वज्ञ राज पाण्डेले बताउनु भयो ।

Click Here:International Youth Day Celebration Facebook Group Link (Biratnagar)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्