आज विहानै रामेछापलाई केन्द्रविन्दु बनाएर ५ रेक्टरको पराकम्प

<span class='c1'>आज विहानै रामेछापलाई केन्द्रविन्दु</span> <span class='c2'>बनाएर ५ रेक्टरको पराकम्प</span>

प्रबिन दाहाल

काठमन्डौ

आज विहानै रामेछापलाई केन्द्रविन्दु बनाएर ५ रेक्टरको पराकम्प गएको छ । विहान ५ बजेर ४२ मिनेटमा ५ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस अघि गएराति १० बजेर १ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.३ रेक्टर स्केलको परकम्प गएको थियो । वैशाख १२ को शक्तिशाली भुकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केलभन्दा माथिको ३ सय ३२ भन्दा बढी पराकम्प गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्