नोबेल खुलाउन कार्मचारीहरुको माग

<span class='c1'>नोबेल खुलाउन</span> <span class='c2'>कार्मचारीहरुको माग</span>

बिराटनगर असार १४ ,

बिराटनगर स्थित नोबेल मेडिकल कलेज बन्द भए पछी त्यहाँ कार्यरत कर्मचारीहरुले नोबेल अस्पताल चाडो भन्दा चाडो खुलाउन बिभिन्न निकाय सँग माग गरेका छन । आज दुइ सय भन्दा बढी कर्म चारीहरुले अस्पताल ब्यबस्थापन , जिल्ला प्रहरी कार्यलय मोरङ , जिल्ला प्रशासन कार्यलय मोरङमा ज्ञापन पत्र बुझाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्