बिराटनगर बस पार्कमा धान रोपियो

बिराटनगर बस पार्कमा धान रोपियो

बिराटनगर असार १५ ,
बिराटनगर स्थित बस पार्क हिलोले हिड्नै नसक्ने भए पछी स्थानिय बासीले आज असार १५ बस पार्कमा धान रोपी मनाएका छन । बिराटनगर उप महनगरपालिकाले बस पार्क बनाउन ध्यान नदिए पछी यस्तो कार्य गर्न बध्य भएको स्थानियले बताए ।

 

Photo: Basanta Adhikari

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्