बिराटनगरका कलेजले लिएको रु ५०० भर्ना फारम शुल्क फिर्ता दिने, १२५ मात्र लिने

<span class='c1'>बिराटनगरका कलेजले लिएको रु ५०० भर्ना फारम</span> <span class='c2'>शुल्क फिर्ता दिने, १२५ मात्र लिने</span>

बिराटनगर १६ असार , मोरङका सयुक्त विद्यार्थी सङ्ठनहरुले उठाएको मागको लागी बसेको विद्यार्थी सगठन र उच्च मा. बि शिक्षा परिषद बिच भएको सहमतीमा बिराटनगरका केहि निजी प्लस २ ले भर्ना फारम शुल्क वापत लिएको रु ५०० फिर्ता गरी १२५ मात्र भर्ना फारमको लिने लगायत निर्णय गरेको छ । साथै कलेजले दिने छात्र बिती रकम पारदर्शी बनाउने , संयुक्त अनुगमन टोली गठन गर्ने लगायतका निर्णय भएको थियो । यस्तो छ निर्णय :

hseb nirnaya

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्