आज बिहान भूकम्पका दुई पराकम्प महशुस

आज बिहान भूकम्पका दुई पराकम्प महशुस

असार १६ काठ्मान्डौ

आज बिहान भूकम्पका दुई पराकम्प महशुस भएका छन् । बिहान ३ बजेर ३३ मीनेटमा सिन्धुपाल्चोक बतासे नजिकै केन्द्र विन्दु बनाएर ४ रेक्टरस्केलको पराकम्प गएको थियो भने बिहान ९ बजेर १२ मीनेटमा दोलखाको सुनखानी नजिकै केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्पको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि हिजो काभ्रेपलाञ्चोकलाई केन्द्र बिन्दु बनाएर ४.४ रेक्टरस्केलको पराकम्प गएको थियो ।
गत वैशाख १२ गते गएको भुकम्पपछि दुई महिना वितिसक्दा पनि पराकम्प जाने क्रम रोकिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्