मोरङको मधुमल्लामा बक्रा खोलाको बाढी पस्यो

<span class='c1'>मोरङको मधुमल्लामा बक्रा</span> <span class='c2'>खोलाको बाढी पस्यो</span>

असार १६ बिराटनगर

मोरङको मधुमल्लामा बक्रा खोलाको बाढी पस्दा ३, ४,५ र ६ नम्बर वडा डुबानमा परेका छन्। यस्तै बाढीमा परेर मधुमल्ला २ का ८ वर्षीय सुशील थापाको मृत्यु भएको छ । आज बिहान २ बजे बाँध फुटेर बाढी गाउँमा पसेको थियो । बक्राको बाढी पसेर कर्सेनी गाउँ पुरै डुबानमा परेको छ । यस्तै बाढीले गाउँको दुईवटा घर बगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्