जङ्गलबाट ल्याएको बिषालु च्याउ पकाएर खाँदा १२ जना गम्भीर बिरामी

<span class='c1'>जङ्गलबाट ल्याएको बिषालु च्याउ पकाएर</span> <span class='c2'>खाँदा १२ जना गम्भीर बिरामी</span>

असार १८ काठमान्डौ

म्याग्दीको बेनी–१ रत्नेचौरमा जङ्गलबाट ल्याएको बिषालु च्याउ पकाएर खाँदा १२ जना गम्भीर बिरामी भएका छन् । चितवन जिल्लाको शक्तिखोर–२ घर भई रत्नेचौरमा कुलो निर्माण गर्दै आएका १२ जना मजदुरको समूहले हिजोको खानासँगै पकाएर खाएको च्याउ विषालु परेको प्रहरीले जनाएको छ । बिरामी परेका सबैलाई धौलागिरी अञ्चल अस्पताल बागलुङ पु‍¥याइएको थियो । तर, थप उपचारका लागि पोखरा लगिएको छ । च्याउ खानेमा सबै मजदुर र उनीहरुका छोराछोरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्