बिहानै ४.६ रेक्टरको पराकम्प

बिहानै ४.६ रेक्टरको पराकम्प

 

१९ असार, उर्लाबारी । शनिबार बिहानै भूकम्पको पराकम्प गएको छ । बिहान एक बजेर ४९ मीनेट जाँदा धादिङको भूमिस्थान नजिकै केन्द्रविन्दु बनाएर ४.६ रेक्टरस्केल म्याग्नेच्यूटको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि बिहीबार दुई पटक भूकम्पका पराकम्प गएका थिए । बिहान काभ्रेलाई केन्द्र बनाएर ४.१ को केन्द्रविन्दु बनाएर पराकम्पन गएको थियो भने सोही दिन बिहान सात बजेर ४१ मीनेट जाँदा ५ रेक्टरस्केलको पराकम्पन गएको थियो ।
गत वैशाख १२ गते आएको भूकम्प पछि अझै पनि भूकम्पका पराकम्प आउने क्रम रोकिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्