विजोग छ बाढीले…

<span class='c1'>विजोग छ</span> <span class='c2'>बाढीले…</span>

 

विराटनगर १९ असार ।
वर्षा याम सुरुभए संगै मोरङ मधुमल्ला गाबिसको दक्षिणी क्षेत्रका बासिन्दा रातभर जाग्रम बस्न थालेका छन । आकाश गडगडाएर पानी पर्न थालेपछी गाँउमा बाढी पस्ने डरले रातभर रातभर जाग्रम बस्ने गरेका हुन । गत असार १५ गते मंलबार नुनसरी खोलामा आएको बाढीले बक्राहा खोलाको बाँध भत्काएर गाउमा पसेपछी खान समेत राम्रोसंग पाएको स्थानीय नैन बहादुर मगर बताउनु हुन्छ । मगरका अनुसार बढी गाउमा पसेपछी त झन मधुमल्ला बासी रातभरी जाग्राम बसीरहेका छन । गत असार १५ गते राती करिब १२ वजे मंलबार आएको बाढीले डेढ सय घर परिवार विस्थापित गरेको थियो । विस्थापीत भएका पाँच सय जना लाई स्थानीय तीनवटा विद्यालयमा राखीएको मोरङका प्रमुख जिल्ला अधिकारी गणेश राज कार्कीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्