नमस्कारमा तालिम सम्पन्न

<span class='c1'>नमस्कारमा तालिम</span> <span class='c2'>सम्पन्न</span>

बिराटनगर २० असार्

बिराटनगरमा होटल नमस्कारले शुरु गरेको ५ दिने कुकिङ र होटल म्यानेजमेन्टका अन्य बिधामा तालिम सम्पन्न भएको छ । उक्त तालिममा विभिन्न कलेज पढिरहेका युवाहरुले भाग लिएका थिए । तलिममा उनिहरुले खाना पकाउने तथा अन्य बिधामा तालिम लिएको नमस्कार होटल कि संचालक रिमा श्रेष्ठले बताउनुभयो । समापन समारोहमा बिराटनगरका शिक्षा क्षेत्रका व्यक्ति , पत्रकार , तथा युवा अभियनता हरुको उपस्थिति  रहेको थियो । उक्त कार्यक्रममा तालिम लिएका युवाहरुले विभिन्न खेल तथा आफैंले खाना पकाएर खुवाएका थिए । नमस्कार होटलमा होटल म्यानेजमेन्टका ३ महिने सिटिईभिटिका कक्षा पनि संचालन हुदै आएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्